Search for:

आफुलाई आवश्यक सेवा बारे तलको फाराम भर्नुहोस् | हाम्रो प्रतिनिधिले कल गरी आवश्यक जानकारी सहित तपाईको साइटमा भिजिट गर्नु हुन्छ | अथवा हाम्रो कार्यलय इमाडोल, महालक्ष्मी मा भ्रमण गर्न पनि अनुरोध गर्दछौ |

सम्पर्कका अन्य विकल्पहरु

Phone / Whatsapp / Viber: +9779862598626

Email: info@ghumtisewa.com

Working together

विभिन्न सेवाहरुमा अव्यवस्थित बजार भए पनि प्रविधिको विकाससंगै व्यवस्थित हुने क्रममा छ | घरधनीलाई आवश्यक विभिन्न सेवाहरु प्रदान गर्ने नयाँ नयाँ कम्पनीहरु अनलाइन मार्फत आउन थालेको छ | सेवा संगै आवश्यक समाग्रीहरु पनि प्रदान गर्ने भएकोमा परम्परागतरुपमा चल्दै आएको व्यवसायी र व्यक्तिगत कामदारहरुलाई असर पार्ने देखिन्छ | हालको आवश्यकता अनुसारको प्राविधिक व्यवस्थापन गर्दै तपाईहरुसंगको सहकार्यमा राम्रो सेवा घरदैलोमा पुर्याउने उद्देश्यले हामी बिचको सहकार्य अति आवश्यक रहेको देखिन्छ | हाम्रो बारेमा थप बुझ्न कृप्या info@ghumtisewa.com मा ईमेल गर्नुहोला |