Search for:

Metal Work

फलाम सम्बन्धि कन्स्ट्रक्सनका कार्यहरु, गेट / ग्रिल लगायत ट्रस निर्माण र झ्याल / ढोका लगायतका कार्यहरु अब सस्तो र भरपर्दो तपाईकै बजेटमा हामीले सेवा उपलब्ध गराउनेछौ |

Read More

Furniture Work

तपाईहरुको आवश्यकता अनुसारको फर्निचर सम्बन्धि सम्पूर्ण कार्यहरु तपाईकै ठाउमा या हाम्रो कारखानाबाट बनाई तुरुन्तै डेलिभर गर्नेछौ | घर , अफिस या फर्निचर सम्बन्धि शो – रुम गर्नु भएका सम्पूर्ण ग्राहकहरुको लागि सस्तो र भरपर्दो सेवा दिन प्रतिवद्ध छौ |

Read More

Modular Kitchen

किचेनमा अधिकांश समय दिने गृहिणीको लागि आफ्नो किचेन सजिलो र आकर्षक होस भन्ने चाहना हुनु स्वभाविक नै हो | तर अत्यधिक मार्जिन राखी सेवा दिने सेवा प्रदायकको कारणले गर्दा चाहना भए पनि आफ्नो अनुसारको किचेन डिजाइन गर्न न सक्नु बाध्यत्मक परिस्थित सृजना हुने गरेकोछ | Read More